यसकारण चाहिन्छ प्राइभेट इक्विटी फन्ड
कुनै पनि मुलुकमा आर्थिक विकासका लागि व्यावसायिक योजना तथा त्यसलाई आवश्यक पर्ने पुाजी चाहिन्छ । नेपाल पनि त्योभन्दा भिन्न हुन सक्दैन । आर्थिक विकाससागै विभिन्न मुलुकले लगानीका विभिन्न प्रणाली विकास गरेका छन् । त्यसमध्ये एक हो– प्राइभेट इक्विटी । नेपालमा निजी क्षेत्र र अझ भन्नुपर्दा साना तथा मझौला उद्योगका लागि आवश्यक लगानी गर्ने भनेको बैंक तथा वित्तीय संस्था हुन् । तर, केन्द्रीय बैंककै नीतिअनुसार उनीहरूले विनाधितो लगानी गर्न पाउादैनन् । धितो नभएका व्यवसायी तथा व्यावसायिकता भएका व्यक्तिका लागि प्राइभेट इक्विटीको ठूलो महत्व छ । निजी क्षेत्रबाट खुलेको इक्विटी कम्पनी बिजनेस अक्सिजन प्रालिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले प्राइभेट […]
Private Equity Funds in Nepal
Private Equity (PE) or Venture Capital Funds (VC) fill the gap between entrepreneurs and access to finance. In many cases when business ideas are innovative, but lack conventional methods of financing from Banks due to lack of collateral, PE/VCs fund them. This can either be in the form of Angel financing or help scale up an existing business that already has equity value to it. Angel financing is riskier as it deals with incubators and startups. Until recently, Private Equity (PE) and Venture Capital (VC) funds have been in existence in the most rudimentary structures in Nepal. In the past, […]